न्याय सम्पादन गर्ने व्यक्ति दलगत स्वार्थभन्दा माथि उठ्न पर्छ- अन्तर्वार्ता
नेपालको संविधान २०७२ अनुसार संघीय, प्रान्तीय र स्थानीय तीन तहको सरकार हुने प्रावधान रहेको छ । हाल नेपाल मा ७४४ स्थानीय निकाय रहेका छन् । जसमध्ये ४ महानगरपालिका, १३ उपरमहानगरपालिका, २४६ नगरपालीका र ४८१ गाँउपालिका रहेका छन् । यसै गरी जिल्ला भित्र समन्वय गर्नको निम्ति ७७ जिल्लामा जिल्ला समन्वय समिति रह