कोरोना कोषमा योगदान गरेको रकम करमा घटाउन पाइन्छ ?
कोभिड – १९ बाट भएको लकडाउनका कारण अति प्रभावित हुने श्रमिक, निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन र उद्योगी व्यवसायीहरुलाई निजहरुको उद्योग व्यवसायको संरक्षणको लागि भनेर विभिन्न राहतको कार्यक्रमहरु नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६/१२/१६ को निर्णयानुसार स्वीकृत भै कार्यान्वनम