व्यावसायिक कर तालिम,२०८१ (Business Tax Workshop 2081)

व्यवसायीहरूले भोगिरहेका कर सम्बन्धी समस्याहरूलाई समाधान गर्न विगत वर्षहरूमा जस्तै यस वर्ष पनि Nepal Tax Online ले २०८१ साल साउन २३ गते बुधबारका दिन व्यावसायिक कर तालिम आयोजना गर्दैछ। यो कर तालिम विशेषतः आर्थिक ऐन २०८१ मार्फत आयकर र मूल्य अभिवृद्धि कर कानूनमा भएका संशोधन, अदालतहरूले गरेका केही महत्त्वपूर्ण निर्णय र व्यवसायीहरूले भोगिरहेका कर सम्बन्धी समस्याहरू तथा तिनका कानूनले नै निर्दिष्ट गरेको समाधानका विषयमा केन्द्रित हुनेछ।

कर तालिमको पूर्ण विवरणको लागि यहाँ Click गर्नुहोला।

कर तालिममा सहभागी हुन नाम दर्ताको लागि यहाँ Click गर्नुहोला।

सिटहरू सीमित छन्। छिटो गर्नुहोस्।

 

Social Links