कम्पनी रजिस्ट्रारको कार्यालयमा लाग्ने जरिवाना (बिस्तृतमा)

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीले आवश्यक कागजात नबुझाएमामा जरिवाना लगाउने व्यवस्था कम्पनी ऐन, २०६३ ले गरेको छ । कानूनमा के के छ त व्यवस्था ? कुन कागजात कति समयभित्र बुझाएन भने कति जरिवाना लाग्छ, लगायतका जिज्ञासाको समाधान शराशमा यहाँ प्रस्तुत गरिएको छ ।



यो बिबरण हामीले कम्पनी रजिस्ट्रारको कार्यालयबाट लिएका हौ ।

Social Links